दफा ५३९
करारको परिपालनाको अनुपातमा रकम भराउने

कुनै पक्षले करार उल्लङ्घन गरेको वा अन्य कुनै कारणबाट करार अन्त्य भएकोमा मर्का पर्ने पक्षले आफूले गरेको काम वा करारको परिपालना गरेको अनुपातमा अर्को पक्षसँग करार बमोजिमको रकम दाबी गर्न सक्नेछ ।